१ इतिहास 23:6 - पवित्र बाइबल6 दाऊदले लेवीहरूलाई तीन समूहमा विभाजन गरे। ती लेवीका तीन जना छोराहरू गेर्शोन, कहात र मरारीका परिवार समूहहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 दाऊदले तिनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम भाग-भाग गरी विभाजन गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 दाऊदले लेवीहरूलाई तिनका गोत्रअनुसार गेर्शोन, कहात र मरारी गरी तीन दलमा छुट्ट्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 दावीदले लेवीहरूलाई लेवीका छोराहरू: गेर्शोन, कहात र मरारीका समूहअनुसार विभाजन गरे। Viz kapitola |