१ इतिहास 23:5 - पवित्र बाइबल5 चारहजार लेवीहरू द्वार-पाल हुनेछन् अनि 4,000 विशेष वाध्य-यन्त्र लेवीहरू बनाएको छु। ती यन्त्रहरू तिनीहरूले परमप्रभुको स्तुतिका निम्ति प्रयोग गर्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 चार हजार द्वारपालहरू, र चार हजारचाहिँ दाऊदले दिएका बाजा बजाएर परमप्रभुको स्तुतिगान गर्न तिनले खटाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पहरा दिन चार हजार र आफूले दिएका बाजा-गाजा बजाएर परमप्रभुको स्तुति गाउन चार हजारलाई खटाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 चार हजारचाहिँ द्वारपालहरू होऊन्, र अरू चार हजारले चाहिँ मैले प्रशंसाको उद्देश्यले उपलब्ध गराएका वाद्य-वादनहरूद्वारा याहवेहको प्रशंसा गरून्।” Viz kapitola |