Online Bible

- Reklamy -




१ इतिहास 23:31 - पवित्र बाइबल

31 शाबाथ अनि अरू चाडका दिनहरूमा अनि औंसी उत्सवमा तिनीहरूले होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू हरेक दिन सेवा गर्थे। त्यहाँ नियमहरू थिए कति जना लेवीहरूले सेवा गर्नु पर्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तिनीहरू धन्‍यवाद दिने र स्‍तुति गर्ने काममा विधिपूर्वक र निरन्‍तर लागिरहनुपर्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 अनि तिनीहरूले विश्रामदिनमा, औँसीका चाडहरूमा र तोकिएका चाडहरूमा याहवेहकहाँ होमबलि चढाउनु पर्थ्यो। तिनीहरूले नियमित रूपले उचित संख्या र तिनीहरूलाई तोकिदिएको नियमअनुसार याहवेहको सामु सेवा गर्नुपर्थ्यो।

Viz kapitola kopírovat




१ इतिहास 23:31

Následuj nás:

Reklamy


Reklamy