Online Bible

- Reklamy -




१ इतिहास 23:29 - पवित्र बाइबल

29 मन्दिरको टेबिलमा विशेष रोटी राख्ने तिनीहरू जिम्मा थियो। तिनीहरू पीठो, अन्नबलि र अखमिरी रोटी पोलेका अनि मिश्रित भेटीहरूको पनि जिम्मामा थिए। तिनीहरूले सबै कुराको नाप-तौल गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 अनि टेबिलमा राखिएको रोटी मिलाउनु, अन्‍नबलिको पीठो, अखमिरी बाबर, पोलेका र तेलमा पकाएका फुरौला र ढक र तराजू तयार गर्नु— यी सबै कामको जिम्‍मा तिनीहरूको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 परमेश्‍वरलाई चढाइएका रोटी, भेटीमा चढाइएको पिठो, अखमिरी रोटी, पकाएको अन्‍नबलि र जैतुनको तेल मिसाएको पिठोको जिम्‍मा लिन, मन्‍दिरमा चढाइएका भेटीहरूको तौल र नाप लिन,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनीहरू टेबुलमा सजाइएको रोटी, अन्‍नबलिको विशेष पिठो, खमिरविनाको पातलो रोटी, पकाउने र मिसाउने, र सबै प्रकारका नाप-तौल, र आकारका जिम्मेवारीमा थिए।

Viz kapitola kopírovat




१ इतिहास 23:29

Následuj nás:

Reklamy


Reklamy