१ इतिहास 23:26 - पवित्र बाइबल26 यसर्थ लेवीहरूले पवित्र पाल वा सेवामा प्रयोग गरिने कुनै पनि सामग्री बोक्नु पर्नेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यसैकारण लेवीहरूले फेरि कहिल्यै पवित्र वासस्थान अथवा त्यसको सेवामा प्रयोग गरिने भाँड़ाहरू बोक्नुपर्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 यसकारण लेवीहरूले परमप्रभुले बास गर्ने पवित्र पाल र आराधनामा चलाइने सामान बोकी हिँड्ने अब प्रयोजन छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यसैकारण लेवीहरूले फेरि समागम पाल र त्यसको सेवामा प्रयोग गरिने कुनै पनि सामानहरू बोकिरहन आवश्यक छैन।” Viz kapitola |