Online Bible

- Reklamy -




१ इतिहास 23:25 - पवित्र बाइबल

25 दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले उहाँका मानिसहरूलाई शान्ति दिनुभएको छ। परमप्रभु सदा-सर्वदा रहनको निम्ति यरूशलेममा आउनुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 किनभने दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजालाई शान्‍ति दिनुभएको छ, र यरूशलेममा सदासर्वदा उहाँ वास गर्न आउनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍ना प्रजालाई शान्‍ति दिनुभएको छ र उहाँ आफैं यरूशलेममा सदाकालको निम्‍ति बास गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 किनकि दावीदले भनेका थिए, “याहवेह इस्राएलका परमेश्‍वरले आफ्ना मानिसहरूलाई विश्राम दिनुभएको छ, र उहाँ यरूशलेममा सदासर्वदाको लागि बास गर्न आउनुभएको छ।

Viz kapitola kopírovat




१ इतिहास 23:25

Následuj nás:

Reklamy


Reklamy