१ इतिहास 23:19 - पवित्र बाइबल19 हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह, माहिला छोरा अमर्याह थिए। यहजीएल साँहिला छोरा थिए अनि यक्माम कान्छा छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल र चौथा यकमाम। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 कहातका साहिँला छोरा हेब्रोनका चार छोराहरू थिए— यरियाह, अमर्याह, यहासेल र यकमाम। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हेब्रोनका छोराहरू: पहिलो यरियाह, दोस्रो अमर्याह, तेस्रो यहजीएल र चौथो यकमाम। Viz kapitola |