Online Bible

- Reklamy -




१ इतिहास 23:17 - पवित्र बाइबल

17 एलीएजेरका सबै भन्दा जेठा छोरा रहब्याह थिए। एलीएजेरका अन्य छोराहरू थिएनन्। तर रहब्याहका धेरै छोराहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 एलीएजरका सन्‍तान: रहब्‍याहचाहिँ जेठा थिए। एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्‍याहका छोराहरू औधी धेरै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 एलीएजरका एउटा मात्र छोरा रहब्‍याह थिए; तर रहब्‍याहका सन्‍तान धेरै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 एलीएजेरका सन्तानहरू: पहिलो छोरो रहब्याह। (एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू अति धेरै थिए।)

Viz kapitola kopírovat




१ इतिहास 23:17

Následuj nás:

Reklamy


Reklamy