१ इतिहास 23:10 - पवित्र बाइबल10 शिमीका चार जना छोराहरू यहत, जीजा, येऊश अनि बरीआ थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि शिमीका छोराहरू: यहत, जीजा, येऊश र बरीआ— चार जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10-11 शिमीका अरू चार छोराहरू थिए। तिनीहरू उमेरअनुसार यहत, जीजा, येऊश र बरीआ हुन्। येऊश र बरीआका धेरै सन्तान थिएनन् र तिनीहरू एउटै गोत्रका गनिन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 शिमीका छोराहरू: यहत, जीजा, येऊश र बेरियाह। शिमीका छोराहरू—जम्मा चार जना। Viz kapitola |