Online Bible

- Reklamy -




१ इतिहास 22:9 - पवित्र बाइबल

9 तर तिम्रो छोराहरू मध्ये एकजना जो शान्ति प्रिय व्यक्ति हो। म शान्तिको समय प्रदान गर्नेछु। त्यसका वरिपरिका शत्रुहरूले त्यसलाई आक्रमण गर्ने छैनन्। त्यसको नाउँ सुलेमान हो। म इस्राएललाई उ राजा भएको समयमा शान्ति र आरम प्रदान गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर तेरो एउटा छोरो हुनेछ, जो शान्‍तिको मानिस हुनेछ। म चारैतिर त्‍यसका सबै शत्रुहरूबाट त्‍यसलाई शान्‍ति दिनेछु। त्‍यसको नाउँ सोलोमन हुनेछ। त्‍यसको राजकालमा म इस्राएललाई शान्‍ति र चैन दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर उहाँले मसित एउटा प्रतिज्ञा गर्नुभयो। उहाँले भन्‍नुभयो, ‘तेरो एउटा छोरो हुनेछ। त्‍यसले शान्‍तिमा राज्‍य गर्नेछ किनभने म त्‍यसलाई त्‍यसका सबै शत्रुहरूबाट शान्‍ति दिनेछु। त्‍यसको नाम सोलोमन हुनेछ किनभने त्‍यसका राज्‍यकालमा म इस्राएललाई शान्‍ति-सुरक्षामा राख्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर तेरो एउटा छोरा जन्मनेछ, जो शान्ति र विश्रामको मानिस हुनेछ। अनि म त्यसलाई त्यसका चारै दिशाका शत्रुहरूबाट विश्राम दिनेछु। त्यसको नाम सोलोमन हुनेछ; म त्यसको शासनकालमा इस्राएललाई शान्ति र सुरक्षा दिनेछु।

Viz kapitola kopírovat




१ इतिहास 22:9

Následuj nás:

Reklamy


Reklamy