Online Bible

- Reklamy -




१ इतिहास 22:8 - पवित्र बाइबल

8 तर परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तैंले धेरै युद्धहरू लडेको छस् र धेरै मानिसहरू मारेको छस्। यसर्थ मेरो नाउँको निम्ति तैंले मन्दिर बनाउन सक्तैनस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तर परमप्रभुले मलाई मनाही गरेर भन्‍नुभयो, ‘तैंले धेरै रक्तपात र ठूला-ठूला युद्ध गरेको छस्‌। मेरो नाउँको निम्‍ति तैंले यो भवन निर्माण गर्नेछैनस्, किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रक्तपात गरेको छस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर परमप्रभुले मलाई भन्‍नुभयो, ‘तैँले धेरै युद्ध गरिस् र मानिसहरूलाई मारिस्।’ यसरी मैले धेरै रगत बगाउने काम गरेको हुनाले उहाँले आफ्‍नो लागि मेरो हातले मन्‍दिर बनाउन दिनुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर याहवेहको यसो भन्‍ने वचन मकहाँ आयो: ‘तैँले धेरै रगत बगाएको छस्, र धेरै युद्धहरू लडेको छस्। त्यसैले तैँले मेरो नामको खातिर भवन बनाउनेछैनस्; किनकि मेरो दृष्‍टिमा यस पृथ्वीमा तैँले धेरै रगत बगाएको छस्।

Viz kapitola kopírovat




१ इतिहास 22:8

Následuj nás:

Reklamy


Reklamy