Online Bible

- Reklamy -




१ इतिहास 22:6 - पवित्र बाइबल

6 त्यस पछि दाऊदले आफ्ना छोरा सुलेमानलाई बोलाए उनलाई इस्राएलका परमप्रभु परमेश्वरको निम्ति मन्दिर बनाउँनु भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनले आफ्‍ना छोरा सोलोमनलाई बोलाइपठाए, र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा भवन निर्माण गर्ने आज्ञा दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उनले आफ्‍नो छोरो सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसपछि तिनले आफ्नो छोरा सोलोमनलाई बोलाए, र तिनलाई याहवेह इस्राएलका परमेश्‍वरको निम्ति एउटा भवन निर्माण गर्ने जिम्मा दिए।

Viz kapitola kopírovat




१ इतिहास 22:6

Následuj nás:

Reklamy


Reklamy