Online Bible

- Reklamy -




१ इतिहास 22:5 - पवित्र बाइबल

5 दाऊदले भने, “हाम्रा परमप्रभुको निम्ति हामीले अत्यन्त विशाल मन्दिर बनाउनु पर्छ। तर मेरो छोरा सुलेमान सानै छ यसर्थ त्यसले ती कुराहरू सिकेको छैन जो त्यसले जान्नु पर्छ। परमप्रभुको मन्दिर अत्यन्त विशाल हुनु पर्छ। यो यसको विशाल अनि सुन्दरताको निम्ति सबै राष्ट्रहरूमा प्रसिद्ध अनि उज्वल हुनुपर्छ। त्यसै कारण म परमप्रभुको मन्दिर निर्माण गर्नको लागि योजनाहरू बनाउँने छु।” यसकारण उनको मृत्यु अघि दाऊदले मन्दिर निमार्णको निम्ति धेरै योजनाहरू बनाएँ र सामग्रीहरू तयार गरें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै छ। परमप्रभुको निम्‍ति निर्माण गरिने भवन अत्‍यन्‍तै शोभायमान र सबै देशमा प्रसिद्ध र नाउँ चलेको हुनुपर्छ। यसकारण त्‍यो निर्माण गर्नलाई मैले नै सबै तयारी गर्नेछु।” यसैले आफ्‍नो मृत्‍युअघि नै दाऊदले प्रचुर सामान तयार गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 दाऊदले मनमा सोचे, “मेरो छोरो सोलोमनले बनाउने मन्‍दिर गौरवशाली र सारा जगत्‌मा प्रसिद्ध हुनुपर्छ। तर त्‍यो कलिलै र अन्‍जान छ र मैले नै त्‍यसको लागि तयार गर्नुपर्छ।” त्‍यसो भनेर आफू मर्नुअघि दाऊदले प्रशस्‍त सामान जगेडा गरिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 दावीदले भने, “मेरो छोरा सोलोमन कलिलै र अनुभवहीन छ; अनि याहवेहको नामको निम्ति बनाउनुपर्ने भवनचाहिँ सबै जातिहरूको दृष्‍टिमा अति विशाल, अति प्रसिद्ध र अति नै सुन्दर हुनुपर्छ। यसकारण म निर्माणको तयारी गर्नेछु।” यसकारण दावीदले आफ्नो मृत्युअगि नै व्यापक तयारी गरे।

Viz kapitola kopírovat




१ इतिहास 22:5

Následuj nás:

Reklamy


Reklamy