१ इतिहास 22:3 - पवित्र बाइबल3 दाऊदले फाटकको ढोकाहरूका निम्ति काँटी अनि कब्जाहरू बनाउन फलाम ल्याए। दाऊदले जोख्न पनि नसकिने मात्रामा प्रशस्तै काँसा ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्ति धेरै फलाम दिए, र काँसा जोखी नसक्ने गरी पनि दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उनले काठका ढोकाहरूको निम्ति किला र चेपुवाहरू बनाउन धेरै फलाम दिए। कसैले जोख्न नसक्ने गरी उनले काँसा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनले मूलढोकाहरूका निम्ति काँटीहरू र चेपुवाहरू बनाउन धेरै मात्रामा फलाम प्रबन्ध गरिदिए; अनि तौलन नसकिने मात्रामा काँसाहरू दिए। Viz kapitola |