Online Bible

- Reklamy -




१ इतिहास 22:2 - पवित्र बाइबल

2 दाऊदले इस्राएलमा बस्ने सबै विदेशीहरूलाई एकसाथ भेला हुने आदेश दिए। दाऊदले विदेशीहरूबाट ढुङ्गा काट्ने मानिसहररू छाने। तिनीहरूको काम परमेश्वरको मन्दिर बनाउँनका निम्ति ढुङ्गा काटेर तयार गर्ने थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तब दाऊदले इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला हुने हुकुम गरे, र तिनीहरूलाई ढुङ्गा काटेर तयार गर्न परमप्रभुको भवन बनाउने काममा खटाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 दाऊद राजाले इस्राएल देशमा रहेका सबै विदेशीहरूलाई एकसाथ भेला हुने आज्ञा गरे र तिनीहरूलाई काम गर्न लाए। तिनीहरूमध्‍ये कतिले मन्‍दिर बनाउन ढुङ्गाका टुक्राहरू तयार पारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यसकारण दावीदले इस्राएलमा बस्दै आएका विदेशीहरूलाई भेला गर्ने हुकुम दिए। अनि तिनीहरूमध्येबाट परमेश्‍वरको भवन निर्माण गर्नलाई काटेका राम्रा ढुङ्गा तयार गर्न भनी ढुङ्गा काट्नेहरू नियुक्त गरे।

Viz kapitola kopírovat




१ इतिहास 22:2

Následuj nás:

Reklamy


Reklamy