Online Bible

- Reklamy -




१ इतिहास 22:16 - पवित्र बाइबल

16 तिनीहरू सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छन्। तँसित अधिक निपुण कर्मीहरू छन् जसको गन्ती लिन सकिंदैन। अब काम शुरू गर। अनि परमप्रभु तेरो साथ रहुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 अनि सुन, चाँदी, काँसा र फलामका सबै किसिमका काम गर्ने अनगन्‍ती निपुण मानिसहरू पनि छन्‌। यसैकारण अब काम सुरु गर्, र परमप्रभु तँसित होऊन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 सुन र चाँदी, काँसा र फलामका काम गर्ने कारिगरहरू धेरै छन्। अब काम सुरु गर र परमप्रभु तिमीसित रहून्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अर्थात् सुन र चाँदी, काँसो र फलामका काम गर्ने असंख्य कारिगरहरू छन्। अब काम सुरु गर्, र याहवेह तेरो साथमा रहून्।”

Viz kapitola kopírovat




१ इतिहास 22:16

Následuj nás:

Reklamy


Reklamy