१ इतिहास 22:13 - पवित्र बाइबल13 यदि तैंले होशियारी साथ ती नियम अनि व्यवस्थाहरू पालन गरिस् भने, परमप्रभुले मोशालाई जो दिनु भएको थियो, तैंले त्यो सफलता प्राप्त गर्ने छस्। बलियो र साहसी हो। नडराऊ निरूत्साहित नहो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 इस्राएलको निम्ति मोशालाई परमप्रभुले आदेश दिनुभएअनुसार यदि तँ उहाँका विधि र नियमहरू पालन गर्नलाई होशियार भइस् भने तेरो उन्नति हुनेछ। साहसी र दृढ़ हो, निर्बल र निरुत्साहित नहो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभुले इस्राएलका निम्ति मोशाद्वारा दिनुभएका सबै नियमहरू तिमीले पालन गर्यौ भने तिमी सफल हुनेछौ। सङ्कल्प गर र भरोसा राख र केही कुराको डर नमान। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि यदि तैँले याहवेहले मोशाद्वारा इस्राएललाई दिनुभएका आदेशहरू होसियारीसाथ पालन गरिस् भने तैँले सफलता पाउनेछस्। बलियो र साहसी हो। नडरा अथवा निराश नहो। Viz kapitola |