१ इतिहास 22:12 - पवित्र बाइबल12 जसरी पनि परमप्रभुले तँलाई ज्ञान र बुद्धि दिउन्। ताकि जब उहाँले तँलाई इस्राएल माथि अधिकार दिनु हुन्छ, तैले होसियारी साथ परमप्रभु तेरो परमेश्वरको आज्ञा पालन गर्ने छस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभुले तँलाई बुद्धि र ज्ञान देऊन्, कि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्वरको व्यवस्था पालन गर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अनि परमप्रभु तिम्रा परमेश्वरले उहाँका नियमअनुसार इस्राएलमाथि राज्य गर्ने बुद्धि र अन्तर्दृष्टि तिमीलाई देऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब उहाँले तँलाई इस्राएलमाथि अधिकार दिएर राख्नुहुन्छ, तब याहवेहले तँलाई बुद्धि र समझशक्ति देऊन्, ताकि तैँले याहवेह तेरा परमेश्वरको व्यवस्था पालन गर्न सक। Viz kapitola |