Online Bible

- Reklamy -




१ इतिहास 22:10 - पवित्र बाइबल

10 सुलेमान एउटा हो जसले मेरो निम्ति अवश्यै मन्दिर बनाउँनेछ। सुलेमान मेरो छोरा हुनेछ अनि म उसको पिता हुनेछु। अनि म उसको राजवंशलाई शक्तिशाली तुल्याउने छु र उसको सन्तानहरूले इस्राएलमा सदासर्वदा शासन गर्ने छ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसैले नै मेरो नाउँको निम्‍ति एउटा भवन बनाउनेछ। त्‍यो मेरो छोरो हुनेछ, र म त्‍यसका पिता हुनेछु। अनि म इस्राएलमा सदासर्वदाको लागि त्‍यसको राज्‍यको सिंहासन स्‍थिर गर्नेछु’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसले मेरो निम्‍ति एउटा मन्‍दिर बनाउनेछ, त्‍यो मेरो छोरो हुनेछ र म त्‍यसको बुबा हुनेछु। त्‍यसको वंशले सदाकाल इस्राएलमा राज्‍य गर्नेछ’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। त्यो मेरो छोरो हुनेछ, र म त्यसको पिता हुनेछु। अनि म इस्राएलमा त्यसको राज्यको सिंहासन सदासर्वदाका निम्ति स्थापित गर्नेछु।’

Viz kapitola kopírovat




१ इतिहास 22:10

Následuj nás:

Reklamy


Reklamy