१ इतिहास 22:1 - पवित्र बाइबल1 दाऊदले भने, “परमप्रभु परमेश्वरको मन्दिर अनि इस्राएलका मानिसहरूका निम्ति भेटीहरू जलाउने बेदी यहाँ निर्माण गरिने छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब दाऊदले भने, “परमप्रभु परमेश्वरका भवनको स्थान यही हुनेछ, र यही नै इस्राएलको निम्ति होमबलिको वेदी पनि हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसकारण दाऊदले भने, “यस ठाउँमा परमप्रभु परमेश्वरको मन्दिर हुनुपर्नेछ, यहाँ वेदी पनि रहनेछ, त्यहाँ इस्राएलका मानिसहरूले होमबलि चढाउनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब दावीदले भने, “याहवेह परमेश्वरको भवन र इस्राएलको निम्ति होमबलिको वेदी पनि यहीँ हुनुपर्छ।” Viz kapitola |