१ इतिहास 21:9 - पवित्र बाइबल9-10 गाद दाऊदका दर्शी थिए। परमप्रभुले गादलाई भन्नुभयो, “जा, अनि दाऊदलाई भनः ‘परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः म तँलाई तीनवटा रोजाइ दिंदैछु। तैंले ती मध्ये एउटा रोज्नु पर्छ। तब म तैंले रोजे अनुसार दण्ड दिनेछु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुले दाऊदका दर्शी गादलाई भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तब परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहले दावीदका भविष्यवक्ता गादलाई भन्नुभयो, Viz kapitola |