Online Bible

- Reklamy -




१ इतिहास 21:8 - पवित्र बाइबल

8 तब दाऊदले परमेश्वरलाई भने, “मैले अति मूर्खतापूर्ण काम गरेकोछु। मैले इस्राएलका मानिसहरूको गणना गरेर अति नराम्रो पाप गरेका छु। त्यसकारण म तपाईको दासबाट यो पाप हटाई दिनुहोस् भनी याचना गर्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब दाऊदले परमेश्‍वरलाई भने, “मैले साह्रै दुष्‍ट काम गरें। बिन्‍ती छ, आफ्‍नो दासको दोषलाई हटाइदिनुहोस्, किनभने म साह्रै मूर्ख भएछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 दाऊदले परमेश्‍वरलाई भने, “यी काम गरेर मैले डरलाग्‍दो पाप गरें! कृपा गरी मलाई क्षमा गर्नुहोस्। मैले मूर्ख काम गरें।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब दावीदले परमेश्‍वरलाई भने, “मैले यो काम गरेर ठूलो पाप गरेको छु। अब म तपाईंलाई बिन्ती गर्दछु, आफ्नो सेवकको दोष क्षमा गरिदिनुहोस्, किनकि मैले ठूलो मूर्ख काम गरेको छु।”

Viz kapitola kopírovat




१ इतिहास 21:8

Následuj nás:

Reklamy


Reklamy