१ इतिहास 21:7 - पवित्र बाइबल7 परमेश्वरको नजरमा दाऊदले नराम्रो कार्य गरेका थिए। यसर्थ परमेश्वरले इस्राएललाई दण्ड दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यो हुकुमबाट परमेश्वर पनि अप्रसन्न हुनुभयो, र इस्राएलीहरूलाई उहाँले दण्ड दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यस कामले परमेश्वर अप्रसन्न हुनुभयो र इस्राएललाई दण्ड दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यो आदेश परमेश्वरको दृष्टिमा पनि दुष्ट काम थियो; यसकारण उहाँले इस्राएललाई दण्ड दिनुभयो। Viz kapitola |