१ इतिहास 21:6 - पवित्र बाइबल6 योआबले लेवी अनि बिन्यामीनका कुल समूहहरूको गिन्ती लिएनन्। योआबले ती अनि परिवार समूहहरूको गणना गरेनन् किनभने तिनलाई दाऊदको आदेश मनपरेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर योआबले लेवी र बेन्यामीनको गन्ती लिएनन्, किनभने राजाको हुकुमले तिनी साह्रै अप्रसन्न भएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 योआबले राजाको सो आज्ञा रुचाएका थिएनन् र लेवी र बेन्यामीन कुलको गन्ती लिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर योआबले लेवी र बेन्यामीनलाई त्यस गणनामा सामेल गराएनन्; किनकि तिनलाई राजाको आदेश घृणित लागेको थियो। Viz kapitola |