Online Bible

- Reklamy -




१ इतिहास 21:30 - पवित्र बाइबल

30 दाऊद परमेश्वरसित कुरा-कानी गर्न पवित्र पालमा जान सकेनन् किनभने तिनी भयभीत थिए। दाऊद परमप्रभुका स्वर्गदूत अनि तिनको तरवारसित भयभीत थिए।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तर परमप्रभुको अगुवाइ माग्‍न दाऊद जान सकेका थिएनन्, किनभने ती स्‍वर्गदूतको तरवारले तिनी साह्रै भयभीत भएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तर दाऊद परमेश्‍वरलाई पुज्‍न त्‍यहाँ जान सकेनन् किनभने उनी परमप्रभुको स्‍वर्गदूतको तरवारसित डराउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तर दावीद परमेश्‍वरसँग सल्‍लाह लिन त्यसको सामु जान सकेनन्; किनकि तिनी याहवेहका दूतको तरवारदेखि डराएका थिए।

Viz kapitola kopírovat




१ इतिहास 21:30

Následuj nás:

Reklamy


Reklamy