Online Bible

- Reklamy -




१ इतिहास 21:3 - पवित्र बाइबल

3 तर योआबले भने, “परमप्रभुले उहाँको राष्ट्रलाई सय गुणा विशाल बनाउन्। हजूर, इस्राएलका सबै मानिसहरू तपाईका दास हुन्। तपाई किन यो काम गर्न चाहनुहुन्छ, मेरा परमप्रभु राजा तपाईले इस्राएलका सबै मानिसहरूलाई पापको दोषी तुल्याउनु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 योआबले जवाफ दिए, “परमप्रभुले आफ्‍ना फौजलाई सय गुणा बढ़ाइदेऊन्! के हजूर अझै तिनीहरूका राजा र सबै मानिसहरू हजूरका दास हुनेछैनन्‌ र? हजूरले किन त्‍यसो गर्नुपर्छ र? तपाईंले इस्राएलमाथि किन दोष ल्‍याउनुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 योआबले जवाफ दिए, “परमप्रभुले इस्राएलका मानिसहरूलाई अहिलेको भन्दा सय गुणा बढ्ता बनाऊन्! राजन्! ती सबै हजुरका सेवक हुन्। के तपाईं गन्‍ती लिएर सारा जातिलाई दोषी तुल्‍याउन चाहनुहुन्‍छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर योआबले जवाफ दिए, “याहवेहले उहाँको फौजलाई सय गुणा बढाऊन्। मेरा मालिक महाराजा, के तिनीहरू सबै मेरा मालिककै सेवकहरू होइनन् र? मेरा मालिकले किन यसो गर्न चाहनुहुन्छ? किन हजुरले इस्राएलमाथि दोष ल्याउनुहुन्छ?”

Viz kapitola kopírovat




१ इतिहास 21:3

Následuj nás:

Reklamy


Reklamy