Online Bible

- Reklamy -




१ इतिहास 21:29 - पवित्र बाइबल

29 (पवित्र पाल अनि होमबलिको वेदी गिबोन शहरको उच्च स्थानमा थियो। मोशाले त्यो पवित्र पाल निर्माण गरेका थिए जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 मोशाले उजाड़-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान र होमबलिको वेदी त्‍यस बेलासम्‍म गिबोनमा पूजा गर्ने स्‍थानमा नै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 उजाड-भूमिमा मोशाले बनाएको परमप्रभु बास गर्नुहुने पवित्र पाल र होमबलि चढाउने वेदी र त्‍यस बेलासम्‍म गिबोनको पूजा-स्‍थलमा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 त्यस बेला मोशाले उजाडस्थानमा बनाएको याहवेहको समागम पाल र होमबलिको वेदी गिबोनको अग्लो ठाउँमा थिए।

Viz kapitola kopírovat




१ इतिहास 21:29

Následuj nás:

Reklamy


Reklamy