१ इतिहास 21:27 - पवित्र बाइबल27 तब परमप्रभुले स्वर्गदूतलाई तिनको तरवार म्यानमा हाल्नु भनी आज्ञा दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तब परमप्रभुको आज्ञाअनुसार ती स्वर्गदूतले आफ्नो तरवार म्यानमा हाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 परमप्रभुले स्वर्गदूतलाई आफ्नो हातको तरवार म्यानमा हाल्न आज्ञा गर्नुभयो र स्वर्गदूतले त्यसै गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यसपछि याहवेहले दूतसँग कुरा गर्नुभयो, र तिनले आफ्नो तरवार म्यानभित्र हाले। Viz kapitola |