१ इतिहास 21:25 - पवित्र बाइबल25 यसर्थ दाऊदले ओर्नानलाई त्यो स्थानको निम्ति 600 शेकेल जति सुन दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 यसैले त्यस जग्गाको निम्ति दाऊदले अरौनालाई छ सय सुनका सिक्का दिए, र तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 अनि उनले अरौनालाई त्यो खलाको लागि छ सय सुनका मुद्राहरू दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यसकारण दावीदले अरौनालाई त्यस खलाका निम्ति छ सय सेकेल सुन दिए। Viz kapitola |