Online Bible

- Reklamy -




१ इतिहास 21:24 - पवित्र बाइबल

24 तर राजा दाऊदले ओर्नानलाई उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिन्छु। परमप्रभुलाई अर्पण गर्नका निम्ति म तिम्रो केही चीज लिँदिन। म त्यो भेट अर्पण गर्दिनँ जसको कुनै मूल्य दिनु पर्दैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तर दाऊद राजाले ओनानलाई भने, “होइन, म पूरै दाम दिनेछु। तिम्रो सम्‍पत्ति लिएर सित्तैँमा पाएका थोकको होमबलि म परमप्रभुलाई चढ़ाउनेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तर राजाले उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिनेछु। तिम्रा चीज सित्तैंमा लिएर म परमप्रभुलाई भेटी चढाउनेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तर राजा दावीदले अरौनालाई जवाफ दिए, “होइन, म पूरा मूल्य दिनेछु; म याहवेहका निम्ति तिम्रो कुनै पनि चीज, अर्थात् बलिदानका निम्ति होमबलिहरू सित्तैँमा लिनेछैनँ।”

Viz kapitola kopírovat




१ इतिहास 21:24

Následuj nás:

Reklamy


Reklamy