Online Bible

- Reklamy -




१ इतिहास 21:21 - पवित्र बाइबल

21 दाऊद ओर्नान डाँडा तिर उकालो लागे। ओर्नानले तिनलाई देखे र खला छाडे। तिनी दाऊद भए तिर गए अनि तिनको सामुन्ने भूईँ छुनेगरी शिर झुकाई प्रणाम गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 दाऊद तिनको छेउमा आइपुग्‍दा अरौनाले माथितिर हेरे, र राजालाई देखेर खलाबाट आई तिनको सामु घोप्‍टो परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 अरौनाले दाऊद राजालाई देख्‍ने बित्तिकै खला छोडेर आए र राजाको अघि भूइँमा घोप्‍टो परेर ढोग गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 जब दावीद अरौनाकहाँ गए, तब अरौनाले तिनलाई आइरहेको देखे। तिनी खला छोडेर गए, र तिनको सामु भुइँतिर घोप्टो परेर दण्डवत् गरे।

Viz kapitola kopírovat




१ इतिहास 21:21

Následuj nás:

Reklamy


Reklamy