Online Bible

- Reklamy -




१ इतिहास 21:20 - पवित्र बाइबल

20 ओर्नान गहुँ कुट्दै थिए। ओर्नान फर्के अनि स्वर्गदूतलाई देखे। ओर्नानका चारजना छोराहरू लुक्नलाई कुदे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अरौना आफ्‍नो गहूँ दाइँ गरिरहेका थिए। तिनी यसो फर्के, र ती स्‍वर्गदूतलाई देखे। अरौनासँग भएका तिनका चार जना छोराहरूचाहिँ लुके।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अरौना र तिनका चार छोराहरू आफ्‍ना खलामा गहुँ दाइँ गरिरहेका थिए। जब तिनीहरूले स्‍वर्गदूतलाई देखे, ती चार छोरा भागेर लुक्‍न गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 त्यस बेला अरौनाचाहिँ गहुँ कुटिरहेका थिए। तब तिनी फनक्‍क फर्के, र दूतलाई देखे; तिनीसँग भएका तिनका चार जना छोराहरूचाहिँ लुके।

Viz kapitola kopírovat




१ इतिहास 21:20

Následuj nás:

Reklamy


Reklamy