१ इतिहास 21:18 - पवित्र बाइबल18 तब परमप्रभुका स्वर्गदूतले गादलाई भने, “दाऊदलाई परमप्रभुको आराधना गर्नका निम्ति एक वेदी निर्माण गर्नु भन। दाऊदले त्यो बेदी यबूसीका ओर्नानको खलाको नजिक निर्माण गर्नुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्ति एउटा वेदी बनाउनू भनी हुकुम गर भनेर परमप्रभुका स्वर्गदूतले गादलाई भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 परमप्रभुको दूतले दाऊदले गएर अरौनाको खलामा परमप्रभुको निम्ति एउटा वेदी बनाओस् भनी तिनलाई आदेश दिन गादलाई भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि याहवेहका दूतले गादलाई यसो भन्ने आज्ञा दिए, दावीद यबूसी अरौनाको खलामा जाओस् र याहवेहका निम्ति एउटा वेदी बनाओस्। Viz kapitola |