Online Bible

- Reklamy -




१ इतिहास 21:15 - पवित्र बाइबल

15 परमेश्वरले एउटा स्वर्गदूतलाई यरूशलेम ध्वंश त गर्न पठाउनु भयो। तर जब ती स्वर्ग दूतले यरूशलेमलाई ध्वंशत गर्न शुरू गरे परमप्रभुले त्यो देख्नु भयो अनि उहाँलाई दुःख लाग्यो यसर्थ परमप्रभुले यरूशलेमलाई नाश नपार्ने निश्चय गर्नुभयो। परमप्रभुले स्वर्गदूतलाई जो नाश गर्दै थिए, भन्नुभयो, “रोक! यति नै पर्याप्त छ।” परमप्रभुका स्वर्गदूत यबूसी ओर्नानको खलामा उभिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 र परमेश्‍वरले यरूशलेम विनाश गर्न एउटा स्‍वर्गदूत पठाउनुभयो। तर तिनले त्‍यो नाश गर्न लाग्‍दा परमप्रभुले त्‍यो देखेर त्‍यस सर्वनाशदेखि मन बद्‌लेर ती नाश गर्ने स्‍वर्गदूतलाई भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम!” त्‍यसै बेला ती स्‍वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसपछि यरूशलेम नाश गर्न उहाँले एउटा स्‍वर्गदूत पठाउनुभयो तर आफ्‍नो विचार बदल्‍नुभएर दूतलाई यसो भन्‍नुभयो, “बस, भयो! बन्‍द गर!” त्‍यस बेला स्‍वर्गदूत यबूसी अरौनाको खलाछेउनिर उभिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 परमेश्‍वरले यरूशलेमलाई नाश गर्नलाई एक जना दूत पठाउनुभयो। तर त्यस दूतले नष्‍ट गरिरहेको बेला याहवेहले देख्नुभयो, र त्यस विपत्तिको कारण उहाँ दुःखी हुनुभयो; अनि मानिसहरूलाई नाश गरिरहेका दूतलाई भन्‍नुभयो, “भयो, अब आफ्नो हात रोक।” त्यस बेला याहवेहका दूत यबूसी अरौनाको खलामा उभिरहेका थिए।

Viz kapitola kopírovat




१ इतिहास 21:15

Následuj nás:

Reklamy


Reklamy