Online Bible

- Reklamy -




१ इतिहास 21:14 - पवित्र बाइबल

14 यसर्थ परमप्रभुले इस्राएलमा भयंकर रोगहरू पठाउनुभयो अनि 70,000 मानिसहरू मरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसकारण परमप्रभुले इस्राएलभरि नै एउटा विपत्ति पठाउनुभयो, र इस्राएलका सत्तरी हजार मानिसहरू मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यसकारण परमप्रभुले इस्राएलमा एउटा महामारी पठाउनुभयो र सत्तरी हजार मानिसहरू मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण याहवेहले इस्राएलमा एउटा विपत्ति पठाउनुभयो, र इस्राएलमा सत्तरी हजार मानिसहरू मरे।

Viz kapitola kopírovat




१ इतिहास 21:14

Následuj nás:

Reklamy


Reklamy