१ इतिहास 21:11 - पवित्र बाइबल11-12 तब गाद दाऊद कहाँ गए र गादले दाऊदलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘दाऊद रोज कुन चाँही दण्ड तिमी चाहन्छौ? अनिकालको तीन बर्ष, वा तीन महीनासम्म तेरो शत्रुहरू देखि भागी हिँड्नु जब तिनीहरू आफ्ना तरवार लिएर तँलाई खेद्नेछन् अथवा परमप्रभुबाट तीन दिनको दण्ड। या भयानक रूढ़ी देश भरि फैलिने छ अनि परमप्रभुका स्वर्गदूतले मानिसहरूलाई ध्वंश गर्दै इस्राएलको चारैतिर जानेछन्।’ दाऊद, परमेश्वरले मलाई पठाउनु भएको हो। अब तपाईंले निर्णय गर्नुहोस्, कुन उत्तर मैले उहाँलाई दिनु?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसैले गाद दाऊदकहाँ गएर यसो भने, “परमप्रभु यही भन्नुहुन्छ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 गाद दाऊदकहाँ गएर परमेश्वरले भन्नुभएको कुरा राजालाई सुनाए। उनले सोधे, “हजुर, कुनचाहिँ रोज्नुहुन्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण गाद गएर दावीदलाई भने, “याहवेह यसो भन्नुहुन्छ, ‘तैँले यीमध्ये एउटा चुन्: Viz kapitola |