Online Bible

- Reklamy -




१ इतिहास 21:1 - पवित्र बाइबल

1 शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 शैतान इस्राएलको विरुद्ध उठेर दाऊदलाई आफ्‍नो प्रजा गन्‍नलाई सुर्‍यायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 शैतानले इस्राएल जातिमाथि कष्‍ट ल्‍याउन चाहन्‍थ्‍यो र त्‍यसले दाऊदलाई जनसङ्‍ख्‍या लिने विचार गर्न लायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 शैतान इस्राएलको विरुद्धमा उठ्यो र दावीदलाई इस्राएलको जनगणना गर्न सुर्‍यायो।

Viz kapitola kopírovat




१ इतिहास 21:1

Následuj nás:

Reklamy


Reklamy