१ इतिहास 20:8 - पवित्र बाइबल8 ती पलिश्ती मानिसहरू गात शहरका दैंत्यहरूका (रफाका सन्तान) छोराहरू थिए। दाऊद अनि तिनका सेवकहरूले ती दैंत्य मानिसलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यी राक्षसहरू गातमा रफाका सन्तानहरू थिए। तिनीहरू सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 दाऊद र उनका मानिसहरूले मारेका यी तीन जना गातका रफाका दैँत्यहरूजस्ताका सन्तान थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यिनीहरू गातमा भएका रफाका सन्तानहरू थिए। तिनीहरू दावीद र तिनका सेनाहरूका हातबाट मारिए। Viz kapitola |