Online Bible

- Reklamy -




१ इतिहास 20:7 - पवित्र बाइबल

7 यसरी जब त्यस मानिसले इस्राएललाई निन्दा गर्यो, तब जोनाथनले त्यसलाई मारिदिए। जोनाथन शिमेअका छोरा थिए। शिमेअ दाऊदका दाज्यू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जब त्‍यसले इस्राएललाई निन्‍दा गर्‍यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्‍यसलाई मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसले इस्राएलीहरूलाई धम्‍की दियो र दाऊदको दाजु शिमेअको छोरो जोनाथनले त्‍यसलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब त्यसले इस्राएललाई खिसी गर्‍यो, तब दावीदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे।

Viz kapitola kopírovat




१ इतिहास 20:7

Následuj nás:

Reklamy


Reklamy