Online Bible

- Reklamy -




१ इतिहास 20:6 - पवित्र बाइबल

6 पछि, इस्राएलीहरूले पलिश्तीहरूसित गात शहरमा युद्ध लडे। यो शहरमा एकजना दैंत्य मानिस थियो। त्यसको हात अनि खुट्टामा चौबीसवटा औंलाहरू थिए। त्यस मानिसको प्रत्येक हातमा छः वटा औंलाहरू अनि प्रत्येक खुट्टामा छ वटा औंलाहरू थिए। त्यो पनि दैत्यहरूको छोरा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 गातमा भएको अर्को युद्धमा दुवै हात र खुट्टामा छ-छ औँला, जम्‍मा चौबीस औँला भएको एउटा राक्षस देखा पर्‍यो। त्‍यो पनि रफाको सन्‍तान थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अर्को लडाइँ गातमा भयो। त्‍यहाँ हात र खुट्टामा छ-छ वटा औँला भएको एउटा दैँत्‍यजस्‍तो मानिस थियो। त्‍यो प्राचीनकालका दैँत्‍यहरूजस्‍ताको सन्‍तान थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएको, जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो।

Viz kapitola kopírovat




१ इतिहास 20:6

Následuj nás:

Reklamy


Reklamy