१ इतिहास 20:5 - पवित्र बाइबल5 फेरि त्यहाँ इस्राएलीहरू अनि पलिश्तीहरूको बीचमा युद्ध भयो। एल्हानान, याएरका छोराले लहमीलाई मारे। लहमी गोल्यतका भाइ थिए। गोल्यत गात शहरका थिए। लहमीको भाला अत्यन्त ठूलो अनि गह्रौ थियो। त्यो तानको विशाल डन्डा जस्तै थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 पलिश्तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्हानानले गित्तीको गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बीँड़ कपड़ा बुन्ने जुलाहाको डन्डा जत्रो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पलिश्तीहरूसित अर्को लडाइँ भयो। याईरको छोरो एल्हानानले गातका गोल्यतको भाइ लहमीलाई मारे। लहमीको भालाको डन्डा तानको डन्डाजत्तिकै मोटो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 पलिश्तीहरूसँगको अर्को एउटा लडाइँमा याईरका छोरा एल्हानानले गित्ती गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बिँड कपडा बुन्ने तानको डण्डाजस्तै थियो। Viz kapitola |