Online Bible

- Reklamy -




१ इतिहास 2:54 - पवित्र बाइबल

54 यो सल्माका सन्तानहरूको सूची हो- बेतलेहेमबाट मानिसहरू नतोपाती थिए, अतारोत, बेतयोआब, मानहतका आधा जनसंख्याहरू, सोरी मानिसहरू, थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

54 सल्‍माका सन्‍तान: बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू, अनि

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

54 बेथलेहेम बसाल्‍ने सल्‍मा नतोपाती र अत्रोत-बेथ-योआबका मानिसहरू र सोरीहरूका पुर्खा थिए। मानहतका दुई गोत्रमा एउटा सोरी गोत्र थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 सल्माका सन्तानहरू: बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, मानहतीहरूका आधा भाग, सोरीहरू,

Viz kapitola kopírovat




१ इतिहास 2:54

Následuj nás:

Reklamy


Reklamy