१ इतिहास 2:50 - पवित्र बाइबल50 यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 कालेबका सन्तान यी नै थिए: एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल, Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 यी तल लेखिएका पनि कालेबकै सन्तान हुन्: हूर कालेब र उनकी स्वास्नी एप्राताका जेठा छोरा थिए। हूरका छोरा शोबालले किर्यत-यारीम बसाले, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 कालेबका सन्तानहरू यिनै थिए। एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल। Viz kapitola |