१ इतिहास 2:46 - पवित्र बाइबल46 कालेबकी उप-पत्नीको नाउँ एपा थियो। एपा हारान, मोसा अनि गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 कालेबकी उपपत्नी एपाचाहिँ हारान, मोस र गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 कालेबकी एउटी एपा नाम गरेकी रखौटी थिई र त्यसबाट उनका अरू तीन वटा छोराहरू जन्मे– हारान, मोस र गाजेज। हारानको पनि एउटा गाजेज नाम भएको छोरो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 कालेबको उपपत्नी एपाचाहिँ हारान, मोस र गाजेजको आमा थिइन्। हारानचाहिँ गाजेजका पिता थिए। Viz kapitola |