१ इतिहास 2:44 - पवित्र बाइबल44 शेमा रहमका पिता थिए। रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 शेमाचाहिँ रहमका पिता थिए, र रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 शेमा रहमका बुबा र योर्कामका बाजे थिए। शेमको दाजु रेकेम शम्मैका बुबा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 शेमा रहमका पिता थिए; र रहमचाहिँ योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए। Viz kapitola |