Online Bible

- Reklamy -




१ इतिहास 2:42 - पवित्र बाइबल

42 कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए, र उनका छोरा मारेशा, जो हेब्रोनका पिता थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 यरहमेलका भाइ कालेबको जेठो छोराको नाम मेशा थियो। मेशा जीपका बुबा, जीप मारेशाका र मारेशा हेब्रोनका बुबा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए; अनि दोस्रो मारेशा, जो हेब्रोनका पिता थिए।

Viz kapitola kopírovat




१ इतिहास 2:42

Následuj nás:

Reklamy


Reklamy