Online Bible

- Reklamy -




१ इतिहास 2:4 - पवित्र बाइबल

4 यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तब यहूदाकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌। यहूदाका जम्‍मा छोराहरू पाँच जना भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 आफ्‍नी बुहारी तामारबाट यहूदाका अरू दुई छोराहरू भए– फारेस र जेरह।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यहूदाकी बुहारी तामारले तिनको निम्ति पेरेस र जेरहलाई जन्माइन्। यहूदाका जम्मा पाँच जना छोराहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 2:4

Následuj nás:

Reklamy


Reklamy