१ इतिहास 2:32 - पवित्र बाइबल32 यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेर निस्सन्तान भएर मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 शम्मैको भाइ यादाका दुई छोराहरू थिए– येतेर र जोनाथन। येतेर छोरो नभई मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेरचाहिँ निःसन्तान नै मरे। Viz kapitola |