१ इतिहास 2:31 - पवित्र बाइबल31 अप्पेमका छोरा यिशी थिए। यिशीका छोरा शेशान थिए। शेशानका छोरा अहलै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 अप्पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 अप्पेम यिशीका बुबा भए। यिशीको छोरो शेशान र शेशानको छोरो अहलै भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 अप्पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए। Viz kapitola |