१ इतिहास 2:29 - पवित्र बाइबल29 अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो: जसले तिनको निम्ति अहबान र मोलीदलाई जन्माइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 अबीशूरले एउटी अबीहेल नाम गरेकी स्त्रीलाई विवाह गरे र उनका दुई छोराहरू भए– अहबान र मोलीद। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 अबीशूरकी पत्नीको नाम अबीहेल राखिएको थियो, जसले तिनका निम्ति अहबान र मोलीदलाई जन्माइन्। Viz kapitola |